सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
संसद्‍मा नीति तथा कार्यक्रममाथिको छलफल, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

संसद्‍मा नीति तथा कार्यक्रममाथिको छलफल, तस्बिरमा हेर्नुहोस्

आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ ।  गत शुक्रवार सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले आ आफ्नो धारणा राखिरहेका छन् । जसअनुसार सरकारको नीति तथा कार्यक्रममाथि १० गतेसम्म सांसदहरूले धारणा राख्ने छन् । 

यसैगरी, राष्ट्रियसभाका सांसदहरूले भने जेठ ९ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्ने व्यवस्था गरिएको छ ।  प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले धारणा राखिसकेपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यसूची तय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया