आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक र रन्जना सिनेप्लेक्सबीच समझदारी

मङ्गलबार, ०९ जेठ २०८०, १८ : १२
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र न्युरोड, काठमाडौं स्थित रन्जना सिनेप्लेक्स प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरmले रन्जना सिनेप्लेक्समा टिकट खरिदमा ५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप