आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाविरुद्ध मजदुरको प्रदर्शन (तस्बिरहरु)
फोटोफिचर

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाविरुद्ध मजदुरको प्रदर्शन (तस्बिरहरु)

बुधबार, १० जेठ २०८०

काठमाडौँ । राजधानीमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू विरुद्ध विरोध प्रदर्शन भएको छ । विभिन्न राजनीतिक दलनिकट मजदुर सङ्गठनहरूले बुधवार सो प्रकरणमा मुछिएकाहरु विरुद्ध संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, क्रान्तिकारी ट्रेड युनियन महासङ्घ लगायत सङ्गठनहरूको सहभागिता रहेको थियो । माइतीघरदेखि नयाँ वानेश्वरसम्म भएको विरोध प्रदर्शनमा सहभागीहरूले सो प्रकरणमा मुछिएकाहरू मानवतस्कर भएको भन्दै उनीहरूलाई कारबाही गर्नुपर्ने लगायतका माग गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया