आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
काभा भलिबलमा नेपालको असफल प्रयास, तस्बिरमा हेर्नुहोस्

काभा भलिबलमा नेपालको असफल प्रयास, तस्बिरमा हेर्नुहोस्

बुधबार, १० जेठ २०८०

काठमाडौँ । काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले असफल प्रयास गरेको छ । बुधबार  त्रिपुरेश्वरको कभर्डहलमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग असफल प्रयास गरेको हो । 

यसअघि लगातार दुई खेल जितेर सेमिफाइनल पुगेको नेपाल भारतसँग पराजित भयो । खेलमा पहिलो दुई सेट पराजित भएपनि तेस्रो सेट नेपालले जितेको थियो । तर, अन्तिम सेटमा समेत पराजित भएपछि ३–१ सेटले नेपाल पराजित भएको हो । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाल भारतसँग पराजित भएपनि सेमिफाइनल पुगिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया