आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नेपाल सेमिफाइनलमा पराजित, तस्बिरमा हेर्नुहोस्
खेलकुद

नेपाल सेमिफाइनलमा पराजित, तस्बिरमा हेर्नुहोस्

भारत र कजाकिस्तानबीच उपाधिका लागि भिडन्त हुने
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । आयोजक नेपाल काभा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमामै पराजित भएको छ । कजाकिस्तानले नेपाललाई ३-२ सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । 

अब काजकिस्तानले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । काजकिस्तानले नेपाललाई ३०-२८, १६- २५, १५-२५, २५-१८, २५-७ अंकले हरायो । 

जारी प्रतियोगितामा पहिलो पटक ५ सेटमा गएर खेलको हारजित भएको हो । भारत भने शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा उज्वेकिस्तानलाई हराउँदै फाइनलमा पुगेको हो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया