आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा संसदीय समितिले पाए पूर्णता

आइतबार, १४ जेठ २०८०, १३ : ०७
आइतबार, १४ जेठ २०८०

सुर्खेत । कर्णाली प्रदेशसभा संसदीय समितिहरुले पूर्णता पाएका छन् । आज निर्विरोध रुपमा समितिका सभापतिहरु चयन भएका छन्।

जसअन्तर्गत सामाजिक विकास समितिमा कांग्रेसका घनश्याम भण्डारी, सार्वजनिक लेखा समितिमा एमालेका जीतबहादुर मल्ल, अर्थ तथा प्राकृतिक श्रोत समितिको सभापतिमा नेकपा माओवादका दुर्गा राव र  प्रदेश मामिला समितिको सभापतिमा एकीकृत समाजवादीका कल्याणी खड्का निर्विरोध निर्वाचित भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप