आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् गणतन्त्र दिवस सांस्कृतिक साँझ
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् गणतन्त्र दिवस सांस्कृतिक साँझ

मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । गणतन्त्र दिवस २०८० को अवसरमा गणतन्त्र दिवस सांस्कृतिक साँझको आयोजना गरिएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा मंगलबार राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक साँझ गरिएको हो । 

प्रधानमन्त्री एवं गणतन्त्र मूल आयोजक समितिका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यमा भएको सांस्कृतिक साँझमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रज्ञा प्रतिष्ठान, संगित तथा नाट्य प्रतिष्ठान, ललित कला प्राज्ञ प्रतिष्ठानका कलकारहरूले सांस्कृतिक प्रस्तुति देखाएका छन् ।  

कार्यक्रमको संयोजन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गरेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया