आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीय वायुसेनाको प्रशिक्षण विमान दुर्घटनाग्रस्त

बिहीबार, १८ जेठ २०८०, १४ : ५३
बिहीबार, १८ जेठ २०८०

भारतीय वायुसेनाको एउटा प्रशिक्षण विमान कर्नाटकको चामराजनगरमा दुर्घटनाग्रस्त भएको छ । यो घटनामा कोही पनि हताहत भएको खबर छैन ।

किरण ट्रेनर एयरक्राफ्ट नियमित तालिम उडानमा थियो । दुर्घटनापछि दुई जना पाइलट सफलतापूर्वक विमानबाट निस्कन सफल भएको जानकारीमा उल्लेख छ । 

भारतीय वायुसेनाले यो घटनाको कारण बारे पत्ता लगाउनका लागि अनुसन्धानको आदेश दिएको जानकारी दिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप