आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् एमालेको केन्द्रीय सदस्यमा मनोनीत १३ नेता

शुक्रबार, १९ जेठ २०८०, १८ : ५४
शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । नेकपा (एमाले)ले केन्द्रीय कमिटीमा १३ जनालाई मनोनीत गरेको छ । 

शुक्रबार बसेको सचिवालय बैठकले अन्य पार्टी छाडेर एमाले प्रवेश गरेकाहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

केन्द्रीय सदस्यमा मनोनीत गरिएकाहरूमा (एकीकृत समाजवादी) छाडेर पार्टी प्रवेश गरेका नेता मुकुन्द न्यौपाने, चुडामणि जंगली, प्रेम बहादुर सिंह, भागवत विश्वासी, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, एकवाल मियाँ, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धर छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप