रास्वपा सांसद सोविता गौतमले गरिन् विवाह
शुक्रबार, १९ जेठ २०८०, १९ : १९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले व्यवसायी ग्रिहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।
सांसद गौतमले विवाहमा पार्टीका पदाधिकारी तथा सांसदलाई पनि निम्तो नगरेको बताइएको छ । गौतम काठमाडौँ–२ बाट निर्वाचित सांसद हुन् ।
पारिवारिक स्रोतका अनुसार विवाह गरेर सांसद गौतम जापान गएकी छन् ।