आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँको कागेश्वरीस्थित औषधी उद्योगमा आगलागी

आइतबार, २१ जेठ २०८०, २० : २२
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा आगलागी भएको छ । 

आइतबार राति कागेश्वरी मनोहरा नगरपालिका ७ हरहर महादेवमा रहेको औषधि उद्योगमा आगलागी भएको हो । 

हरहर महादेवस्थित लोमस औषधी उद्योगमा ग्यासबाट  आगलागी भएको बताइएको छ । उद्योगमा भएको आगलागी नियन्त्रण लिन दमकल नपुगेको स्थानीयले बताएका छन् । 

कागेश्वरी मनोहरा नगरपालिको दमकल समेत नपुगेको जनाइएको छ ।   

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप