सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वरूपराजको ‘धुँवा धुँवा’ प्रान्जल र स्मृति

सोमबार, २२ जेठ २०८०

काठमाडौँ । गायक स्वरूपराज आचार्यको स्वर रहेको ‘धुँवा धुँवा’ बोलको गीतको सार्वजनिक भएको छ । गीतमा कमला न्यौपानेको शब्द, येदिन गजमेरको संगीत छ । गीतको एरेन्ज धिरज श्रेष्ठले गरेका हुन् । 

गीतको भिडियोमा प्रान्जल न्यौपाने र स्मृति श्रेष्ठको अभिनय छ । व्यस्तताका बीच एक्लिएका एक प्रेमीको मनमा खट्किएको एक्लोपनालाई भिडियोमा कथाको रूपमा प्रस्तुत गरिएको छ ।  भिडियोका निर्देशक केशवराज भट्ट हुन् ।

उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको भिडियो तरङ्ग द वेभ क्रिएशनबाट बजारमा आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया