आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको वृक्षारोपण

सोमबार, २२ जेठ २०८०, १६ : ००
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । ‘बिट द प्लास्टिक’ भन्ने मूल नारासहित सोमबारको दिन शान्तिनगरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । द रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा विश्व वातावरण दिवस २०२३ को दिन वृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो । 

शान्तिनगर–९ मा करिब २५० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको बैंकले जनाएको छ ।। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका विभिन्न स्थानहरूमा  स्वस्थ शिविर सञ्चालन, सामुदायिक विद्यालय एवं मठ मन्दिरहरूमा सहयोगहरू गरिसकेका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप