आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेमा को नेताले प्रदेश, जिल्ला र पालिका इन्चार्जको जिम्मेवारी ? (कार्यविभाजनसहित)

मङ्गलबार, २३ जेठ २०८०, १८ : ००
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेले भूगोलमा जिम्मेवारी तोकेको छ । एमालेले सबै प्रदेशमा इन्चार्ज तोक्दै प्रदेश मातहतको जिल्ला र पालिकामा समेत इन्चार्ज तोकेको हो । 

जसअनुसार कोशी प्रदेशको इन्चार्जमा रघुवीर महासेठ रहेका छन् । यस्तै मधेस प्रदेशमा योगेश भट्टराई र  बागमती प्रदेशलाई हाल केन्द्रीय कार्यालयले नै हेर्ने तय गरिएको छ । 

यस्तै गण्डकीको इन्चार्जमा गोकर्ण विष्ट, लुम्बिनीको पद्मा अर्याल, कर्णालीको लेखराज भट्ट र सुदूरपश्चिमको इन्चार्जमा छविलाल विश्वकर्मालाई तोकिएको छ । यी प्रदेशका जिल्ला र पालिकामा पनि इन्चार्ज तोकिएका छन् । 

सूची हेर्नुहोस् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप