आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यश र मेचुको ‘ गाह्रो छ’मा बेगम र रियाशाको रोमान्स

शुक्रबार, २६ जेठ २०८०, ०८ : ५२
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । गायक यश कुमार र गायिका मेचु धिमालको स्वर रहेको नयाँ गीत ‘गाह्रो छ’ सार्वजनिक भएको छ । बेगम नेपालीको शब्द, ऋषि खड्काको सङ्गीत रहेको गीतमा कमल सौरागको एरेन्ज छ ।

गीतको भिडियोमा रियाशा दाहाल र बेगम नेपाली ‘भटभटे माइला’को अभिनय छ । रोमान्टिक शैलीको गीतमा रियाशा र बेगमको जोडी निकै सुहाएको छ ।

बेगम फिल्मस्को व्यानरमा निर्माण भएको भिडियोको  छायाङ्कन कुलेखानीमा गरिएको छ ।  काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा प्रवीण भट्टको सम्पादन र अजय रेग्मीको छायाङ्कन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप