आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

शुक्रबार, २६ जेठ २०८०, १० : ११
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै शुक्रबार बस्ने भएको छ । 
बिहान साढे ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा  बैठक बोलाइएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, हालै सम्पन्न केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयनका विषयमा छलफल हुनेछ । 
यस्तै चलायमान र सुदृढ संगठन निर्माणका विविध विषयमा पनि छलफल हुने श्रेष्ठको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप