आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

शनिबार, २७ जेठ २०८०, ०७ : ५९
शनिबार, २७ जेठ २०८०

काठमाडौँ । जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्दै छ । 
विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । 
बैठक पार्टी कार्यालयमा दिनको १ बजे बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप