आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना माओत्सेतुङको समाधिस्थलमा

मङ्गलबार, ३० जेठ २०८०, १४ : ३५
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बेइजिङस्थित माओत्सेतुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । 

९ सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना चीन भ्रमणमा छन् । भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले मंगलबार चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन (चाइनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) का अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप