आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नीति तथा कार्यक्रम

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

मङ्गलबार, ३० जेठ २०८०, १५ : ४९
मङ्गलबार, ३० जेठ २०८०

 काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकले आगामी वर्षका लागि ल्याएको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । 

गत २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप