सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
मङ्गलबार, ३० जेठ २०८०, १६ : ५८
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।
आजको नियमित बैठकले सरकारका दैनिक प्रशासनिक विषयमा निर्णय गर्ने बताइएको छ ।