आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद बैठक

मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत

बिहीबार, ३२ जेठ २०८०, १० : २१
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । सरकारले मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव वैरागीले दिएको राजीनामा स्वीकृत  गरेको हो । 

सरकारले वैरागीलाई नयाँ जिम्मेवारी समेत प्रदान गरेको छ । उनलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरिएको परराष्ट्र मन्त्री एनपी साउदले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप