आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् मगर समुदायको भूम्या पर्व

तस्बिरमा हेर्नुहोस् मगर समुदायको भूम्या पर्व

शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । मगर समुदायको भूमेरभूम्या पर्व शुक्रबार राजधानीमा मनाइएको छ । यो पर्वका अवसरमा  मगर समुदायले पुर्ख्यौली पूजा–पाठ र  मौलिक कला संस्कृति प्रस्तुत गर्ने गर्दछन् । 

दशैंमा  जस्तै निम्तालु आदान–प्रदान, खानपिन र  हर्ष उल्लासका साथ मनाइने भुम्या पर्व  परापूर्वकाल देखि मगर समुदायले मनाउँदै आएको पर्व हो । यो पर्वका अवसरमा शुक्रबार खुलामंचमा भेला भएर मौलिक पहिरनमा सजिएका मगरहरूले प्रकृतिको पूजा गर्दै भवितव्य र विपत्ति नआओस् भनेर प्रार्थना गरे ।

आजदेखि सुरु भएको पर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । हरेक वर्ष असार १ देखि ३ गतेसम्म यो पर्व आयोजना गर्ने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया