आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादीले मलाई सुनै सुनको बनाइदिए : ओली

शनिबार, ०२ असार २०८०, १४ : २४
शनिबार, ०२ असार २०८०

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी कार्यकर्ताले आफूलाई सामाजिक सञ्जालमा सुनै सुनको बनाइदिएको टिप्पणी गरेका  छन् । 

शनिबार काठमाडौँमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै संसद् बैठकमा माओवादी सांसदले पशुपतिको सुनको जलहरीलाई पित्तल भनेको र सो दलका कार्यकर्ताले भने सामाजिक सञ्जालमा आफूलाई सुनै सुनको बनाइदिएको जानकारी गराए । उनले यो कुनै राजनीति नभई जनता भड्काउने काम भएको टिप्पणी गरे । उनले एमालेमा लागेका सबैको उद्देश्य सुखी नेपाल र समृद्ध नेपाल रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप