आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१० ओभरमा कुनै विकेट नगुमाई नेपालको ४५ रन

आइतबार, ०३ असार २०८०, १३ : ३०
आइतबार, ०३ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्घको आफ्नो पहिलो खेलमा आइतबार नेपालले १० ओभरको खेल सकिँदासम्म कुनै पनि विकेट नगुमाई ४५ रनको योगफल तयार पारेको छ । 

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल २९ रन र आसिफ शेख १३ रन बनाउँदै क्रिजमा छन् । कुशलले ६ चौका र आसिफले एक चौका हिर्काएका छन् । आयोजक जिम्बाबेले टस जिती नेपाललाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप