आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालले चौथो विकेट गुमायो

आइतबार, ०३ असार २०८०, १५ : ४५
आइतबार, ०३ असार २०८०

काठमाडौँ । आईसीसी विश्वकप छनोटमा जिम्बाव्वेविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । कुशल मल्ल ४१ रन बनाएर टेनडाई चटाराको बलमा आउट भएका हुन् ।

आउट हुनअघि उनले ४२ बलमा २ चौका र ३ छक्का हिर्काए । यसअघि कप्तान रोहित पौडेल ३१ रन बनाएर आउट भएका थिए भने ओपनरद्वय कुशल भुर्तेलले ९९ तथा आशिफ शेखले ६६ रन बनाएका थिए । 

नेपालले ४ विकेटको क्षतिमा २५७ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप