आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गुल्सनले दिलाए नेपाललाई दोस्रो सफलता

आइतबार, ०३ असार २०८०, १८ : ३०
आइतबार, ०३ असार २०८०

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप छनोटमा जिम्बाव्वेविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ । गुल्सन झाले वेस्ले माधाभेरेलाई आउट गरेका हुन् ।

३२ रन बनाएका वेस्ले दीपेन्द्र सिंह ऐरीले क्याच आउट गरे । समाचार तयार पार्दासम्म जिम्बाव्वेले २ विकेटको क्षतिमा १३१ रन बनाएको छ । नेपालले जिम्बाव्वे सामु जितका लागि २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप