सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
लुम्बिनीमा यसरी मनाइयो विश्व योग दिवस (फोटोफिचर)

लुम्बिनीमा यसरी मनाइयो विश्व योग दिवस (फोटोफिचर)

मङ्गलबार, ०५ असार २०८०

भैरहवा । विश्व योग दिवसको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा योग कार्यक्रम  भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, पतञ्जलि नेपालका प्रमुख लगायतको उपस्थितिमा सो योग कार्यक्रम गरिएको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया