आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
हरे कृष्ण : तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा
फोटोफिचर

हरे कृष्ण : तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा

मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) ले ४३ औं ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गरेको छ । 

नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित उक्त रथयात्रा महोत्सव कमलादी, घण्टाघर, रत्नपार्क, जमल, दरबारमार्ग, पुतलीसडक, भृकुटिमण्डप, भद्रकाली, एन.ए.सी,  न्यूरोड, बसन्तपुर, न्यूरोड हुँदै टुडिखेलमा समापन गरिएको थियो । भगवान कृष्णको नामको किर्तन गरेर भगवानको आराधना गरी हर्षोल्लासपूर्ण विधिले उत्सव मनाउने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया