आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गुल्सनले लिए अमेरिकाको नवौं विकेट

मङ्गलबार, ०५ असार २०८०, १६ : २७
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको मंगलबार भएको अमेरिकाविरुद्धको आफ्नो दोस्रो खेलमा नेपालले नवौं विकेट लिएको छ । 

अमेरिकाले दुई सय सात रनको कूल स्कोरमा नवौं विकेट गुमाएको हो । 

अमेरिकाको नवौं विकेट गुल्सन झाले लिए । उनले अमेरिकाका सौरभ नेत्रवाल्करलाई  चार रनमा बोल्ड गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप