आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालको चौथो विकेट खस्यो

मङ्गलबार, ०५ असार २०८०, १९ : ३३
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको अमेरिकाविरुद्धको खेलमा नेपालको चौथो विकेट खसेको छ । 

नेपालका कुशल मल्ल १३ रन बनाउँदै आउट भए । चौथो विकेट खस्दा नेपालको कूल स्कोर एक सय ३७ रन थियो । कुशल मल्लको विकेट जेसी सिंहले लिएका हुन् । नेपाललाई जितका लागि १६ ओभरमा ६३ रन आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप