आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संगीतकार सन्तोष श्रेष्ठलाई पितृ शोक

मङ्गलबार, ०५ असार २०८०, १९ : ५३
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठलाई पितृ शोक परेको छ । उनका ७८ वर्षीय पिता यज्ञबहादुर श्रेष्ठको उपचारको क्रममा सोमबार राती राप्ती विज्ञान प्रतिष्ठान दाङ घोराहीमा निधन भएको हो ।

फोक्सो रोगबाट लामो समयदेखि पीडित श्रेष्ठको दुई महिना अगाडि काठमाडांैमा फोक्सोको अप्रेसन भएको छ । श्रेष्ठका संगीतकार सन्तोष सहित ३ छोरा र एक छोरी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप