आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लोक सेवा आयोगको सूचना हेर्नुहोस्

बुधबार, ०६ असार २०८०, १० : १२
बुधबार, ०६ असार २०८०

काठमाडौँ । लोक सेवा आयोगले आयोगसँग विभिन्न सूचना प्रकाशित गरेको छ । आयोगले आर्थिक योजना तथा तथ्यांक सेवा, समूह र उपसमूहको तथ्यांक अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।  
यस्तै सिभिल इन्जिनियर पदको पनि नतिजा सार्वजनिक भएको आयोगको सूचनामा उल्लेख छ । यसैगरी आयोग मातहतका कार्यालयले पनि विभिन्न सूचना निकालेका छन् । 
gp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप