नेपालविरुद्ध कुवेतको अग्रता
बुधबार, ०६ असार २०८०, १६ : १६
काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको कुवेतविरुद्घको खेलमा नेपालले पहिलो गोल खाएको छ ।
खेल सुरु भएको २३ औं मिनेटमा कुवेतका खालिदले गोल गरेका हुन् । भारतको बैंगलोरमा जारी साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र कुवेत भिड्दै छन् ।