साफ च्याम्पियनसिप
कुवेतविरुद्द नेपालले जवाफी गोल गर्यो
बुधबार, ०६ असार २०८०, १७ : २०
काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको बुधबार भएको उद्घाटन खेलमा नेपालले कुवेतविरुद्ध जवाफी गोल गरेको छ ।
खेलमा कुवेत ३—१ गोलले अगाडि छ । नेपालका लागि ६८औं मिनेटमा अञ्जन बिष्टले गोल गरेका हुन् ।