आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रास्वपाले मनायो पहिलो पार्टी स्थापना दिवस, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

रास्वपाले मनायो पहिलो पार्टी स्थापना दिवस, तस्बिरमा हेर्नुहोस्

बिहीबार, ०७ असार २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । बालाजुस्थित  नयाँ पार्टी कार्यालयमा सो पार्टीले आफ्नो पहिलो स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसका अवसरमा पार्टी सभापति रवि लामिछानेले नयाँ पार्टी कार्यालयको उद्घाटन समेत गरेका छन् भने पूर्व बैंकर अनिलकेशरी शाह रास्वपामा प्रवेश गरेका छन् । कार्यक्रममा सो पार्टीका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । 

अघिल्लो वर्ष असार ७ गते लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको थियो ।

हेरौं तस्बिरहरु :  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया