आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

शुक्रबार, ०८ असार २०८०, १६ : ३२
शुक्रबार, ०८ असार २०८०

बाँके । बाँकेको कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान कोहलपुर नगरपालिका–२ बर्दहवा बस्ने ६६ वर्षीया मायारानी थारुको करेन्ट लागेर मृत्यु भएको हो । 

मायारानीको आफ्नै घरको धारामा जोडेको मोटरबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप