आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जेएमसिको भिगस् प्लस पिकअपमा ७५ प्रतिशत फाइनान्स सुविधा

शनिबार, ०९ असार २०८०, १२ : ०६
शनिबार, ०९ असार २०८०

काठमाडौँ । जेएमसिले भिगस् प्लस नामक आफ्नो पिकअप गाडी खरिदकर्ताका लागि फाइनान्स अफर लिएर आएको छ । यस अफर अन्तर्गत खरिदकर्ताहरूले ७५ प्रतिशत फाइनान्समा भिगस् प्लस गाडीलाई आफ्नो बनाउन सक्नेछन् । 

खरिदकर्ता कै सहजताका लागि भनेर अफर अन्तर्गत २४ घण्टा भित्र डेलिभरी , आकर्षक नगद छुट र सहज एक्सचेन्जका साथ हरेक टेस्ट ड्राइभमा उपहार समेत दिँदै आएको जेएमसिले जनाएको छ । त्यसका साथै सोरुम नधाई टेस्ट ड्राइभ गर्न चाहनेका लागि भनेर जेएमसिले डुअरस्टेप सुविधा पनि लिएर आएको छ जसमा जेएमसिका कर्मचारीहरू गाडी लिएर टेस्ट ड्राइभ गर्न इच्छुक खरिदकर्ताको घरै सम्म पुग्नेछन् । नेपालमा शंकर ग्रुपको मातहतमा रहेको शौर्य ग्रुप आधिकारिक विक्रेता रहेको जेएमसि एक चाइनिज सवारी साधन कम्पनी हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप