आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो

आइतबार, १० असार २०८०, ११ : १४
आइतबार, १० असार २०८०

काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले बढेको छ । यससँगै सूचक २०५७.३७ विन्दुमा आएको छ । ५ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १८ सय ३० कित्ता सेयर कारोबार भएको छ । 

१३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप