आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राष्ट्र बैंकको रिपोर्ट

बजारमा ६ खर्ब ८ अर्ब रुपैयाँ नगद परिचालन

आइतबार, १० असार २०८०, ११ : २१
आइतबार, १० असार २०८०

काठमाडौं । यतिबेला बजारमा ६ खर्ब ८ अर्ब रुपैयाँ नगद परिचालन भइरहेको केन्द्रीय बैंकले जनाएको छ । जेठ मसान्तसम्मको रिपोर्ट सार्वजनिक गर्दै केन्द्रीय बैंकले बजारमा कूल ६ खर्ब ८ अर्ब ५१ करोड ५९ लाख ६९ हजार २७३ रुपैयाँ क्यास सर्कुलेशन रहेको जनाएको हो । 

यो अघिल्लो वर्षको भन्दा ३ अर्ब ५१ करोड १६ लाख रुपैयाँले कम हो । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म यस्तो क्यास सर्कुलेशन ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख ३ हजार ९७० रुपैयाँ रहेको थियो । घटेको पैसा बैंकिङ च्यानलमा फर्किएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप