आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाको विधान अधिवेशन सुरु

आइतबार, १० असार २०८०, १३ : ५९
आइतबार, १० असार २०८०

काठमाडौँ । जनता समाजवादी पार्टीको विधान अधिवेशन सुरु भएको छ । विधान अधिवेशनको उद्घाटन जसपाका अध्यक्ष उपेन्द्र यादवले गरेका हुन् ।

विभिन्न पार्टीसँग एकीकरण गर्दै बनेको जसपा नेपाललाई रूपान्तरण गर्नका लागि अन्तरिम विधानलाई संशोधन गर्नका लागि विधान अधिवेशन बोलाएको हो । अधिवेशनमा आफ्नो शुभकामना मन्तव्य दिँदै कार्यकारिणी सदस्य शिवलाल थापाले यो अधिवेशनले प्रगतिशील र वैज्ञानिक विधान बनाउने विश्वास लिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप