आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महानगरवासीलाई न्याय दिन ‘न्याय चौतारी’

आइतबार, १० असार २०८०, १३ : ५९
आइतबार, १० असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई न्याय दिन न्याय चौतारीको परिकल्पना गरेको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत न्याय चौतारीको परिकल्पना गरेको हो ।

महानगर प्रमुख बालेन शाहले आगामी वर्षको बजेट आज सार्वजनिक गर्दै महानगरवासीका लागि न्याय, कानून तथा मानवअधिकार क्षेत्रमा परामर्शको लागि स्वर्णिम योजनाका रुपमा ‘न्याय चौतारी’ कार्यक्रम सञ्चालनमा ल्याउने योजना अघि बढाएका हुन् । र, यसका लागि १ करोड रकम विनियोजन समेत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप