काेशी प्रदेश
कोशी प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै
बिहीबार, १४ असार २०८०, १४ : ५१
विराटनगर । कोशी प्रदेशसभा बैठक सुरु भएको छ । बैठक केहीबेर अघि सुरु भएको छ ।
प्रदेशसभा बैठकमा आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।