आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवन पुगेर ओलीले रोपे धान (तस्बिरमा हेर्नुस्)

शुक्रबार, १५ असार २०८०, १४ : ०६
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर धान रोपेका छन् । राष्ट्रिय धान दिवस मनाउन बिहीबारै चितवन पुगेका अध्यक्ष ओली शुक्रबार बिहान चितवनस्थित केरुङ्गा सामूहिक कृषि फार्मले आयोजना गरेको धान रोपाई कार्यक्रममा धान रोपेका हुन् ।

त्यसअघि उनी चौबीसकोठीको र्यालीमा समेत सहभागी भएका थिए । र्यालीमा पत्नी राधिका शाक्य पनि साथमा थिइन् ।

kp-rice-plant (2)kp-rice-plant (3)kp-rice-plant (4)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप