आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

आइतबार, १७ असार २०८०, १२ : २२
आइतबार, १७ असार २०८०

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ ।  यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

झन्डै २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २६ कम्पनीको ३६ सय २१ कित्ता सेयर कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप