आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

आइतबार, १७ असार २०८०, १४ : ३०
आइतबार, १७ असार २०८०

काठमाडौँ । स्पिनर सन्दीप लामिछानेले यूएईविरुद्धको खेलमा नेपालका लागि तेस्रो विकेट लिएका छन् । उनले १० रन बनाएका रमिद शहजादलाई एल्बीडब्लूको धरापमा पारेका हुन् ।

खेलमा उनको यो दोस्रो विकेट हो । यसअघि उनले २८ रन बनाएका आर्यान्स शर्मालाई आउट गरेका थिए । यूएईले ३ विकेटको क्षतिमा ८५ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप