नेपालले लियो यूएईको नवौं विकेट
आइतबार, १७ असार २०८०, १६ : १२
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालले संयुक्त अबर इमिरेट्स (यूएई) को नवौंं विकेट लिएको छ ।
नवौं विकेटका रुपमा यूएईका जुनैद सिद्धकी पेभेलियन फर्किएका हुन् । खातासम्म खोल्न नसकेका जुनैदलाई प्रतिस जीसीले बोल्ड गरेका हुन् ।
जुनैद आउट हुँदा यूएईले एक सय ७८ रन बनाएको थियो ।