आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आयरल्यान्डले गुमायो पाँचौ विकेट

मङ्गलबार, १९ असार २०८०, १९ : ०३
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । सातौँ स्थानको प्लेअफ खेलमा आयरल्याण्डले नेपालविरुद्ध पाँचौ विकेट गुमाएको छ । ६० रन बनाएर खतरनाक देखिएका ह्यारी टेक्टरलाई सन्दीप लामिछानेले आफ्नो सिकार बनाएका हुन् ।

२६ ओभरको खेल समाप्त हुँदासम्म आयरल्याण्डले ५ विकेटको क्षतिमा १३४ रन बनाएको छ । नेपालले यसअघि आयरल्याण्डसामु २६९ रनका लक्ष्य प्रस्तुत गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप