आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरद्वारा नगर प्रहरीमा आवेदन आह्वान

बुधबार, २० असार २०८०, १८ : ४६
बुधबार, २० असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ६५ जना नगर प्रहरी करार सेवामा पदपूर्ति गर्ने भएको छ । 

बुधबार एक सूचना जारी गर्दै महानगरले नगर प्रहरीका लागि १५ दिनभित्र निवेदन दिन आह्वान गरेको छ । 

महानगरले सैन्य पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेकालाई नगर प्रहरीमा भर्ना गर्ने भएको छ । योग्यता पुगेकाले सूचना जारी भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।  

k

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप