आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कक्षा ११ मा सैनिक आवासीय महाविद्यालयहरूमा नयाँ भर्ना आह्वान

शुक्रबार, २२ असार २०८०, ०७ : १८
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । शैक्षिक सत्र २०८०–८१ का लागि सैनिक आवासीय महाविद्यालयहरूमा कक्षा ११ मा नयाँ विद्यार्थी आह्वान भएको छ । 

सैनिक तथा गैरसैनिकतर्फका योग्य र जेहेन्दार विद्यार्थीहरूले आवेदन दिनसक्ने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ । 

आवेदन फाराम वितरण र दर्ता असार २२ देखि साउन ३ गतेसम्म हुने छ भने प्रवेश परीक्षा साउन ६ गते हुनेछ । 

6464677

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप