आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाजवादी विद्यार्थी युनियनद्वारा शिक्षा मन्त्रालयविरुद्ध प्रदर्शन, तस्बिरहरू

समाजवादी विद्यार्थी युनियनद्वारा शिक्षा मन्त्रालयविरुद्ध प्रदर्शन, तस्बिरहरू

शुक्रबार, २२ असार २०८०

काठमाडौँ । नेपाल समाजवादी विद्यार्थी युनियनले शिक्षा मन्त्रालयविरुद्ध प्रदर्शन गरेको छ । 

युनियनले शुक्रबार  माइतीघर मण्डलामा शंख फुकेर र थाल ठटाएर विरोध प्रदर्शन गरेको हो । 

उक्त विद्यार्थी संगठनले शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न र नयाँ शिक्षा ऐन जारी गर्न माग गरेको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया